हाम्रो समय

यूट्यूबप्लेयरकोस्वरुपमापरिवर्तन






यूट्यूबले आफ्नो स्वरुपमा परिवर्तनगरेको छ।

कम्पनीले डेस्कटप प्रयोगकर्ताहरुका लागि आफ्नो प्लेयरको स्वरुपमा थोरै परिवर्तन गरेको छ।

कम्पनीले नयाँ एचटीएमएल ५ भिडियो प्लेयर लन्च गरेको छ जसमा प्रयोगकर्ताका लागि पारदर्शी कन्ट्रोल बार दिइएको छ।यो बारको प्रयोग नभएमा हराएर जान्छ।

यसबाहेकअपडेटेड बटन रड्रप डाउन मेनु पनि रहेको छ।

योसँगै ‘वाचलेटर’ कन्ट्रोल भने यूट्यूब प्लेयरबाटहटाइएको छ। नयाँ प्लेयरमा बटन ठूलो रयसको ड्रप डाउन मेनुको स्पीड पनि धेरैरहेको बताइएको छ।

कम्पनीले बताएअनुसारगत वर्षभन्दा यो वर्ष प्रयोगकर्ताले यूट्यूबमा बिताउने समयमा ५० प्रतिशतले वृद्धि भएको छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook