मंगलग्रहमा गंगटोर महिला
एजेन्सी |
एजेन्सी :अहिलेको सामाजिक सञ्जालको युगमा यदि तपार्इंलार्इ भुसको थुप्रोमा सियो खोज्नु छ भने तिलको पहाडबनाउनुपर्छ । अहिलेको जमाना भनेकोतिललार्इ पहाडबनाउनेहरुकै हो।
केही दिनयता सामाजिक सञ्जलामा अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले सार्वजनिक गरेकातस्बिरले फरक रुपमा चर्चा बटुलिरहेका छन् ।नासाले अन्तरिक्षबाटखिचेकातस्बिरको अध्ययनगरेरके ही वैज्ञानिकहरुलेमंगल ग्रहमा महिला रगंगटो भेटिएको दाबी गरेपछि ती तस्बिर सामाजिक सञ्जालमा भाइरलभएका हुन् ।
लामोसमय अध्ययनगरेरवैज्ञानिकहरुले मंगलग्रहमा जीवकोबसोबास हुनसक्ने बताएपनिअहिलेसम्मजीवित प्राणीफे ला पार्न सके का थिएनन् ।
यो तस्बिरलार्इ ठूलो बनाएर हेर्न यहाँ क्लिक गर्नुहोस् केही वैज्ञानिकहरुलेमंगल ग्रहमा महिला रगंगटो भेटिएकोदाबी गरेपछि सामाजिक सञ्जालका प्रयोगकर्ता पनिविश्वस्त हुनपुगेका छन् । वैज्ञानिकहरुले मंगलग्रहमा महिला शुक्र ग्रहबाटआएकोदाबी गरेका छन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोवटले खिचेको दुर्इ तस्बिरअहिले सामाजिक सञ्जालमाचर्चित भइरहेका छन्। तिनैतस्बिरका आधारमा मंगलग्रहमा मानिसर गंगटो रहेको अनुमानमाथि बहसशुरु भएको हो ।
पहिलोतस्बिरमामंगल ग्रहको चट्टानमागंगटोको आकारको एउटा आकृ ति देख्न सकिन्छ ।यहीतस्बिरका आधारमा सामाजिक सञ्जालकाप्रयोगकर्ताले मंगलग्रहमा पशुजीवनभेटिएको खबरफै ल्याएका थिए ।
सामाजिक सञ्जालका प्रयोगकर्ताले मंगलग्रहको सतहकोअर्कोतस्बिरमा गंगटो भेटिएकोभन्दा चाखलाग्दो तथ्यभेट्टाएका छन् ।त्यो तस्बिरमा प्रष्टसँग मंगलग्रहकोसतहमा महिला उभिएको देखिएको जनाएकाछन् ।
यो तस्बिरलार्इ ठूलो पारेरहेर्न यहाँ क्लिक गर्नुहोस् जसलार्इ अन्यके ही मानिसले भने महिलाको भुतकोरुपमा पनिब्याख्या गर्न भ्याए ।सामाजिक सञ्जालका प्रयोगकर्ता रके ही वैज्ञानिकले ती महिलाको छातीर पाखुरासमेत प्रष्टसँग देखिएको बताएकाछन् ।
नासाले भने अहिलेसम्मयी तस्बिरमा देखिएकाआकृ तिबारेमुख खोलेको छैन ।सामाजिक सञ्जालमा यी तस्बिरबारेविभिन्न अड्कलबाजी भइरहँदा नासाको तर्फ बाटआधिकारिक पुग्टिभएपछिमात्रै यी आकृ तिकोसत्यता पत्ता लाग्नेछ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook