१५ वर्षपछि २० हजार चिकित्सक बेरोजगार हुने
साउन २१ – अबको १५ वर्षपछि नेपालमा २० हजार चिकित्सक बेरोजगार हुने देखिएका छ । नेपालको जनसंख्या बृद्धिदर र अहिलेको चिकित्सक उत्पादनको अनुपातलाई हेर्दा अबको १५ वर्षमा त्यति चिकित्सक बेरोजगार हुने माथेमा कार्यदलको प्रतिवेदनले औंल्याएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
सरकारले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा बनेको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलले अबको १५ वर्षमा २० हजार चिकित्सक बेरोजगार हुने देखिएको हो । हाल नेपाल मेडिकल काउन्सिलमा १५ जार ६ सय ६६ चिकित्सक दर्ता रहेका छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook