हाम्रो समय

मानहानी गर्ने अनलाइनहरुलाई गायिका ज्योति मगरले हालिन् उजुरी (निवेदन सहित)




३० साउन । गायिका ज्योति मगरले आफुमाथि हुदैनभएका झुटा आरोप लगाएर विभिन्न अनलाइन पोर्टलहरुले समाचार सम्प्रेषण गरि आफ्नो मानहानी गरेको भन्दै कारबाहीका लागि प्रेस काउन्सिलमा उजुरी दर्ता गराएकि छन् । उजुरीमा उनले आफुसँग सम्बन्धनै नभएका विषयहरुलाई समेत जोडेर विभिन्न अनलाइन पोर्टलहरुले समाचार लेखेको उल्लेख गरेकी छिन् । ज्योतिले यस्ता समाचारले आफ्नो मानहानी भएकाले विद्युतीय कारोबार ऐन अन्तरगत कारबाही गर्न पनि माग गरेकी छिन् । उनले आफ्ना विरुद्ध समाचार छाप्ने अनलाईन र समाचारको प्रति समेत पेश गरेकी छिन् । उनले दिएको उजुरी यस्तो छ :


0 comments

प्रतिक्रिया दिनुश

Facebook