हाम्रो समय

घुस लिएको पैसा गन्न २१ घण्टा!





भारतको कोलकतामा प्रहरीले एक जना इन्जिनियरको घरबाट बरामद गरेको पैसा गन्न मात्रै २१ घण्टाको समय लागेको छ। तीन वटा मेसिनले पैसा गन्दा पनि यति लामो समय लागेको प्रहरीले जनाएको छ।
स्थानीय एक इन्जिनियरले घुसबापत् पाएको करिब २० करोड भन्दा बढी भारतीय रूपैयाँका नोट गन्न तीन वटा मेसिनलाई २१ घण्टा लागेको हो।

भष्ट्रचार िनरोधी प्रहरीले इिन्जनियरको घरमा छापा मार्दा उनले िसरानी, सोफा, छत र बाथरूममा समेत पैसा लुकाएर राखेको भेटिएको थियो। प्रहरीले ती इन्जिनियर र उनका छोरालाई गिरफ्तार गरेको छ। 

0 comments

प्रतिक्रिया दिनुश

Facebook