५000 बर्ष पहिले गरिएको १५ भबिष्यवाणी जुन पुरा हुदै गएकाछन
.
कलियुगका लागि भागवत पुराणमा बिभिन्न आश्चर्यजनक भबिष्यवाणीहरु गरिएकाछन्। संसारमा प्रलय आउने छभनि बिभिन्न समयमा आउने हल्लाखल्ला हामीले नसुनेका छैनौं।
कालान्तरमा कु नै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ। जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वी के वल ढुङ्गा र माटोको पिण्डरहनेछ। तर सत्य के हो, त्यो कतै लेखिएको छैन न त कु नै भबिष्यवाणीले नै मान्न सकिने गरि सत्य बताएको छ।
वैज्ञानिक तवरमा हेर्ने हो भने, अधिकांश बिकसित देशहरु भने दिनानु दिन पृथ्वीको विनाश तर्फ उन्मुख छन्।
हिन्दु ग्रन्थहरुमा पृथ्वीको बिनास कलियुगमा हुनेछभनि बिभिन्न अवस्थामा उल्लेख गरेको पाइन्छ। भागवत पुराणको अन्तिम श्लोकले पृथ्वीको भबिष्यको ठुलो रहस्य बताएको भने छ। करिब ५००० वर्ष अघि वेदव्यासले पृथ्वीको बारेमा बिभिन्न भबिष्यवाणी उल्लेख गरेका छन्।
भागवत पुराणमा गरिएका १५ भविष्यवाणी जुन पुरा पनि भइरहेका छन।
भबिष्यवाणी १
धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बलतथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ।
श्रीमद्भागवत् १२-२-१।
भबिष्यवाणी २
कलियुगमा के वल 'धन' मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असलगुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हु नेछ।
श्रीमद्भागवत् १२-२-२।
भबिष्यवाणी ३
पुरष र महिला के बल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवलछलमा निर्भर हुनेछ। पुरुषत्व के वल शारीरिक सम्पर्क को अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ।
श्रीमद्भागवत् १२-२-३।
भबिष्यवाणी ४
व्यक्तिको आध्यात्मिकस्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछर यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सके न भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छर गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।
श्रीमद्भागवत् १२-२-४।
भबिष्यवाणी ५
कुनै व्यक्तिसंग धन छैन भने उअधर्मी मानिनेछ। छलर कपटलाइ सद्गुण मानिनेछ। के वल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छभने सोच्ने छकि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।
श्रीमद्भागवत् १२-२-५।
भबिष्यवाणी ६
एक पवित्र स्थान केवलटाढा रहेको पानीको कु ण्डमा सिमित हुनेछर सौन्दर्य कसैको कपालमा छभन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछर जो कठोर छ उनै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छउ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।
श्रीमद्भागवत् १२-२-६।
भबिष्यवाणी ७
जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छतब ती व्यक्तिहरु मध्य जसले आफु लाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।
श्रीमद्भागवत् १२-२-७।
भबिष्यवाणी ८
अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फू ल र बीउखान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकु रा बर्बाद हुनेछ।
श्रीमद्भागवत् १२-२-९।
भबिष्यवाणी ९
मानिसहरु चिसो, हावाहु री, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाटप्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन।
श्रीमद्भागवत् १२-२-१०।
भबिष्यवाणी १०
कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हु नेछ।
श्रीमद्भागवत् १२-२-११।
भबिष्यवाणी ११
मानिसहरुले अब आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन।
श्रीमद्भागवत् १२-२-१२।
भबिष्यवाणी १२ कलियुगमा मानिसहरुले के हि सिक्काको लागि मात्र पनि क्रोधपैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हु नेछन्।
श्रीमद्भागवत् १२-३-४१।
भबिष्यवाणी १३
संकार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृ तिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कु र्सीमा बसेर धार्मिक प्रवचन दिनेछ।
श्रीमद्भागवत् १२-३-३८।
भबिष्यवाणी १४
सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाटरहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्।
श्रीमद्भागवत् १२-३-३६।
भबिष्यवाणी १५
सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेदनास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हु नेछन।

0 comments
प्रतिक्रिया दिनुश
Facebook