शाहरुख खान काठमाडौंमा
काठमाडौं, फागुन२५ – बलिउड अभिनेता शाहरुख खान नेपाल आएका छन् ।अभिनेता खान सोमबारदिउँसो काठमाडौं आएका हुन् ।अभिनेता खान आइतबारनै नेपालआउने भनिएपनिस्थगित भएको थियो ।
Just landed in Kathmandu. Years ago I had come here...feels so pleasant and calm here.
— Shah Rukh Khan (@iamsrk) March 9, 2015
सोमबारदिउँसो काठमाडौं आए लगतै शाहरुखलेआफ्नो ट्वीटरमा यसबारेलेखेका छन्। ट्वीटरमा उनलेआफू केही वर्ष अघि नेपाल आएको र अहिलेआउँदा शान्त तथा सुखद अनुभुति भएको उल्लेख गरेका छन्। शाहरुख काठमाडौंमा हुने एक कार्यक्रममा सहभागी हुननेपाल आएका हुन्।

0 comments
प्रतिक्रिया दिनुश
Facebook