कुमार रमाहेलाकोयात्रामा पूर्णविराम

श्रीलंका विश्वकप क्रिके टकोक्वार्टरफाइनलबाटै
बाहिरिएसँगैलेडेन्ड जोडी कुमाररमाहेलाको क्रिके टयात्रा
टुटेको छ ।
साबिकको उप-बिजेता श्रीलंका बुधबारभएको पहिलो
क्वार्टरफाइनलमा दक्षिण अफ्रिकासँग ९ विके टले पराजित
भयो ।यससँगै अब विश्व क्रिके टका २ लेजेन्ड
ब्याट्सम्यानद्धय कुमारसांगाकारा रमहेला जयवद्धनेको
जोडी देखिने छैन।
विश्वकपपछि पाकिस्तानबिरुद्धको सिरिजको तयारी गर्दा
श्रीलंकाली टीमछनोटकर्ताहरुले एक दशकपछि तेस्रो र
चौथो नम्बरमाब्याटिङ गर्ने नयाँ अनुहारखोज्नु पर्ने हुन्छ ।
पछिल्ला बर्षहरुमा सांगाकारा रजयबद्धनेको साझेदारीलाई
श्रीलंकाली टीमजग मानिएको थियो ।
१९९७मा सुरुभएको जयबद्धने अन्तरापष्ट्रयक्रिके ट
करिअरअबअन्त्यतिर छ ।विश्वकप २०१५ मा
श्रीलंकाको यात्रामा पूर्णविरामलागेसँगै उनलेपूर्व घोषणा
अनुसारक्रिके टका सबै फम्र्याटबाट विदा लिएका छन्।
सांगाकाराअबटी-२० रएकदिवसीय क्रिके टमा देखिने छैन
।तर, टेस्टक्रिके टके ही समय खेल्ने छन्।
दुई करोड भन्दाबढि जनसंख्या भएको श्रीलंकालाई
एकपटक टी-२० च्याम्पियनबनाउनुका साथै दुई
पटकसम्मएकदिवसीय क्रिके टको फाइनलमा पुर्याउन
सांगाकारार जयवद्धनेको योगदानलाई उल्लेखनिय मानिन्छ
।
बुधबार५५० खेलपछि कुमारसांगाकारा र महेलन
जयवद्धनेको साझेदारी तोडिएको छ ।विश्वकपक्रिके टको
दक्षिण अफ्रिकाबिरुद्धको क्वार्टरफाइनल म्याचनै यो
जोडीका लागि अन्तिमखेल बन्न पुग्यो ।
जारी विश्वकपका समूह चरणका खेलमा सांगाकाराले
एकपछि अर्को गरीकीतिमानहरु तोड्दै आफ्नो नाममा
लेखाए ।उनी विश्वकपसँगैएकदिवसीय क्रिके टमालगातार
४शतक प्रहारगर्ने पहिलो ब्याट्म्यानबने ।
जारी विश्वकपको समूह चरणमाजयवद्धनेले अफगानबिरुद्ध
शतक प्रहार गरे। उनले टीमलाई ५१-४को स्थितिबाट
उठाउँदै जित दिलाए ।
‘सन्यासको कारण फर्म होइन। यो समय (छोड्ने) रठाउँ
(नयाँ खेलाडीकालागि) हो’ सांगाकारालेभनेका छन् ।
आफूले अरु खेलाडीको स्थान लिन नहुने भन्दै उनलेअघि
भने-‘एउटा विश्वकप सकिँ दा यदि मअर्कोविश्वकपखेल्न
सक्षमहुन्न भने टीममा बस्नु उपयुक्त हुन्न ।’
उनले आफूहरु युवनाहुँदा जस्तोका अन्यखेलाडीहरुलाई
मौका दिनु पर्ने बताए ।‘अर्को विश्वकप जित्ने उनीहरुलाई
तयारहुन समय दिनुपर्छ’सांगाकाराले भने ।
सांगाकारार जयवर्द्धनेको जोडीले२९३ पटक अन्तराष्ट्रिय
क्रिके टमा सँगसँगैब्याटिङ गर्दा १३ हजार ३६८ रन
जोडेका छन् ।जसमा ३६ शतक तथा ६२ अर्धशतक पनि
छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook