प्रहरीले सार्वजनिक गर्न नपाउँदै ढले एसिड आक्रमणकारी उपचारका लागि अस्पताल लगिँदै
प्रकाशित मिति: 11:53:35 am, March 20, 2015
काठमाडौं,चैत ६ – दुई किशोरीमाथि तेलाज छ्याप्ने युवक जीवन विक प्रहरीले सार्वजनिक गर्नै लाग्दा अचेत भएर ढलेका छन् । रानीपोखरी प्रहरी कार्यालयले सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलनस्थलमा ल्याउनेवित्तिकै बिक ढलेका हुन् ।
Acid Attacker fainted
सञ्चारकर्मीले तस्बिर खिच्दै गर्दा पीडक बिक ढलेपछि उनलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook