हाम्रो समय

'नेपालमाग्रहण लाग्दैन, बार्नु पर्दैन

'



काठमाडौं, चैत ५ - शुक्रबार सूर्यग्रहण लाग्नेभनेर धेरैलेहल्ला गरेका छन्। कसैले तदिउँसैअँध्यारो हुन्छ भनेरसमेत भन्न भ्याइसके । तर ज्योतिषीका अनुसारशुक्रबार ग्रहण त लाग्छ, तरनेपालमा होइन ।यूरोप, अफ्रिका लगायतका केही देशमा मात्र ग्रहणको प्रभाव पर्नेछ ।

'नेपालबाट ग्रहण नदेखिने भएकाले अघिल्ला दिनमा जस्तो हुन्थ्यो, शुक्रबार पनित्यस्तै हुन्छ' नेपालपञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले उज्यालो अनलाइनसँग भन्नुभयो, 'ग्रहण नदेखिने भएकालेबार्नु पर्दैन।' नेपालबाट नदेखिने भएकाले समितिले आफ्नो पात्रोमा ग्रहणबारे उल्लेख गरेको छैन । 'शास्त्रीय मर्यादा अनुसारपनि नदेखिने कुराको दोष नलाग्नेभएकालेशुक्रबारको ग्रहण बार्नु पर्दैन' समितिका अध्यक्षरामचन्द्र गौतमले उज्यालो अनलाइन सँग भन्नुभयो, 'शुक्रबार लाग्नेग्रहणको नेपालसँग कुनै सम्बन्ध छैन।

0 comments

प्रतिक्रिया दिनुश

Facebook