हाम्रो समय

विमानस्थलमाभिडन्त, ६जनाकोमृत्यु



यमनको आडेन सहरमा रहेको एक विमानस्थलमा अपदस्त राष्ट्रपति अब्दुरबु मन्सुरहादी रहाउथी विद्रोही समर्थकलडाकुबीच भिडन्त भएको छ।घटनामा छ जनाको ज्यान गएको छ।दर्जनौं घाइते भएका छन्। विमानस्थलबाट हुने सबै उडानहरु रद्ध गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हाउथी विद्रोहीको दबाबमा यमनका राष्ट्रपति अब्दुरबु मन्सुर हादी गत महिना राजधानी सानाबाट भागेर आडेन पुगेका थिए। त्यहाँ पुगेरउनले आफू नै यमनको आधिकारिक राष्ट्रपति भएको बताएका थिए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook