युवासंघका सचिव चन्दमाथि सांघातिक आक्रमण
ओली पक्षलेआक्रमण गरेको नेपालपक्षको आरोप
५चैत, काठमाडौं ।एमालेको भातृ संगठनयुवा संघका
केन्द्रीय सचिव अशोक चन्दमाथि विहीबारसाँझ सांघातिक
आक्रमणभएको छ ।
बागबजारबाट निस्के काचन्दलाई मीनभवनमा पुगेपछि
हेल्मेटरमास्क लगाएका ६ व्यक्तिले निर्घात पिटेको युवा
संघकी उपाध्यक्ष दिलु पन्तले अनलाइनखबरलाई बताइन्
। ‘तँ बढ्ता हुन्छन्,माधव नेपालको पक्षमा लागेरठूला कुरा
गर्छस् भन्दै चन्दलाई कुटपिटगरेको रउनी गम्भीरघाइते
भएको स्रोतले बतायो ।
चन्दलाई अहिले मीनभवनको सिभिलअस्पतालमा भर्ना
गरिएको छ ।उनलाई विहीबारदिउँसै के ही व्यक्तिले के पी
ओली रमहेशबस्नेतको विरोध गर्दै हिँडेमाज्यानमारिदिने
धम्की आएको स्रोतले बतायो ।
‘हामीले युवासंघभित्रको गुणगर्दीको विरोधगर्दै आएका
थियौं, उनीहरुले एक एक गरेरहामीलाई सिध्याउने धम्की
दिँदै आएका थिए’ माधव नेपला पक्षकी नेतृ पन्तलेभनिन्,
‘यो घटनामा संस्थापनपक्षको संलग्नता रहेको प्रष्टै छ,
यसबाट हाम्रोपार्टी कहाँ पुग्यो भन्ने स्पष्ट भएको छ ।’
घटनापछि एमाले बरिष्ठनेता माधवकुमारनेपालले आफ्ना
पक्षका नेतासँगको टेलिफोनमा आफ्नैसाथीबाटयसरी
आक्रमणहुनु आश्चार्यजनक भएको बताएका छन् ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook