हाम्रो समय

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पहिलो खेल जेठ २७मास्कटल्याण्डसँग खेल्ने

काठमाडौं, चैत ६ –विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पहिलो खेलस्कटल्याण्डसँग जेठ२७ गते खेल्ने भएको छ । नेपालक्रिके ट संघ क्यानलेशुक्रबार पत्रकार सम्मेलनगरेर जेठ२७ र २९ गते खेलहुनेतयभएको जानकारी दिएको हो ।

दुवै खेल स्कटल्याण्डमा हुनेछन् ।स्कटल्याण्डको खेल लगतै नेपाली टोली ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोटको तयारीमा जुट्ने पनि क्यानलेजनाएको छ ।विश्वकप छनोटको तयारीका लागि नेपालले १० दिनइंग्ल्याण्डमा अभ्यास गर्ने क्यानका कार्यबहाक महासचिव उत्तम कर्माचार्यले बताउनुभयो ।

ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट प्रतियोगिता जुलाइ१० देखि आयरल्याण्ड र स्कटल्याण्डमा हुँदैछ । दुवै प्रतियोगिताकै लागि क्यानले ब्याटिङ र बलिङका लागि विदेशी प्रशिक्षक नियुक्तगर्ने निर्णय पनि गरेको छ

0 comments

प्रतिक्रिया दिनुश

Facebook