परीक्षादिँदादिँदै छोरा पाइन् सीताले
बाजुराको स्वामिकार्तिकउच्च माविमा एसएलसी परीक्षा दिँदै गर्दा सीता धामीले छोरा पाएकी छन् ।नेपाल समाचारपत्र दैनिकमा समाचार छ।
स्वामिकार्तिक उच्च मावि वाई केन्द्रबाट शुक्रबारबिहान नेपाली विषयको परीक्षा दिँदादिँदै सीतालाई सुत्केरी ब्यथा लागेको थियो ।
व्यथाले च्यापेपछि बाहिर निस्कनेवित्तिकै बिहान ११ बजे सीताले छोरा पाइन, शिक्षक दीपक रेग्मीले भने । २१ वर्षीया सीताले परीक्षा के न्द्रमै छोरा पाएपछि उनलाई तत्काल एक घन्टाको पैदलबाटोमा पिठ्युमा बोकेर भार्तीकप्साडी स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook