हाम्रो समय

संगीता रसीमाले अस्पतालबाटै दिए एसएलसी (फोटोफिचर

)

५चैत, काठमाडौं ।तेजाबआक्रमणबाटघाइतेसंगीता मगर

रसीमाबस्नेतले पहिलो दिनको एसएलसीपरीक्षा दिएका

छन् । संगीताले सहयोगी सनमतामाङ मार्फ त् परीक्षा दिइन्

भने सीमाले आफैं उत्तरपुस्तिकामा लेखिन् ।

सिनामंगलस्थितकाठमाडौं मेडिकलकलेजमा

अस्पतालकोशैयामा सुतेरसंगीतालेदिएको उत्तरउनका

सहयोगी छात्रलेकापीमा उतारेकाछन् । काठमाडौं

मेडिकल कलेजको १०३ नम्बरबेडमा संगीताको उपचार

भैरहेको छ ।

उताबीरअस्पतालमा उपचाररत सीमालेभने सहयोगी

नराखिकनै परीक्षादिएकी छन् ।

यसअघि मन्त्रिपरिषदको बैठकले संगीता रसीमालाई

अस्पतालकोशैयाबाटै एसएलसीपरीक्षा दिने व्यवस्था

मिलाउनशिक्षामन्त्रालयलाई निर्देशनदिएको थियो ।

बसन्तपुरकोझोंसेंस्थित ट्युसनसेन्टरमाएसएलसी तयारी

कक्षा लिनका लागि बसिरहेकोबेला एक व्यक्तिले संगीता र

सीमामाथि तेजाब आक्रमण भएको थियो। तेजाब

आक्रमणकारीलाई प्रहरीलेअझैपहिचानगर्न सके को छैन

0 comments

प्रतिक्रिया दिनुश

Facebook