हाम्रो समय

एसएलसीमापैसातिरेर पाइने चिटकोधमाधम बिक्रि

18 March 2015 18:09

सरकारले दुई वर्षअघि नैगेस पेपर बिक्री वितरणमा कार्यमा

निषेध गरेको छ । तर ब्यवसायीहरुलेभने धेरैपैसा

कमाउने लोभमा यसको अबैध ब्यापारगर्दै आएका छन्।

यस पटक पनि एसएलसीका पकेट गेसपेपरधमाधम बिक्री

भइरहेको पाइएको छ।

एसएलसी नजिकिँदैपुस्तक पसलबाट अबैध रुपमा गेस

पेपर बिक्री भइरहे पनिनियामक निकायले वास्ता ध्यान

जान सके को छैन् । गेसपेपरु नाम परिवर्तन गरी सेल्फ हेल्प

नाममा पुस्तक प्रकाशितगरी धमाधम बिक्री भइरहेका छन्।

कडरिया, निमा, एनबीडी, अक्फोर्ड र पब्लिकेसनको नाम

उल्लेख नभएका गेसपेपरपनि बिक्री भएको पाइएको छ ।

सरकारले गेसपेपर बेच्न प्रतिबन्ध लगाएपछि पब्लिकेसनले

प्रकाशकको नामलुकाएरसेल्फ हेल्प बुक का नाममा

प्रकाशन गरेको बिक्रेताहरुको भनाई छ। विद्यार्थीलेखोज्ने

रपब्लिकेसनले प्रकाशनगरेपछि आफूहरूलेबेच्नु कुनै

गल्ती नभएको बिक्रेताहरूको दावी छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook