हाम्रो समय

ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यु

धनकु टा, चैत्र ४ –धनकुटाको मुलघाटमा ट्रयाक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । धनकु टाको हिलेबाट बालुवा लिनलेउती खोलाका लागिछु टेको को १ त ६९०३ नम्बरको ट्रयाक्टरको पछाडीको ट्रेलरबाट खसेरसहचालक पाख्रीबास नगरपालिका–५ का १८ वर्षका रामबहादुर मगरको ज्यान गएको प्रहरीलेजनाएको छ ।

बुधबारदिउँसो भएको दुर्घटना बारे चालक कुलमान पुलामीले भन्नुभयो ‘मैले गाडी चलाएको थिए। पछाडी बसेको रामकतिखेरखस्यो पत्तैपाइन ।एक सय मिटरपरपुगेपछि पो खसेको थाहाभयो । आउँदा उसको ज्यान गैसकेको थियो ।’ ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक ध्रुबराज राउते बताउनुभयो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook