हाम्रो समय

यी हुन् आफन्तबाट अपहेलित आमाहरु


२०७१ चैत्र ४ बुधवार


सल्यानको भर्दौरेघरभएकी पवित्रा सुवेदी उमेरमा७५ बर्ष पार गरिन।उनी पशुपतिको बृद्धाश्रमममा बसेको पनिआठ बर्ष भईसक्यो ।उनलाई अफ्नो घरफर्के रजाँउजाँउ लाग्दैन।

सुवेदीका४ छोरमा २ जना राम्रै ब्यापारब्यापसायमाछन भने १छोरा गाँउमा नैखेती पातीगर्छन भने अर्का बिदेशमा रोजगारीको सिलसिलामा सउदीअरवमा छन। (i)

आर्थिक हिसावमा खाना लगाउन पुग्ने परिवार हो उनको।' 'छोरा भए बुहारीलाई रछोरीभए ज्वाईलाई भन्थे अहिले यस्तै भोगीरहेको छु'सुवेदीले भनिन।

'तपाईलेपनि तआफनो आमालाई मलाई मेरा छोराले गरेजस्तै गर्नुभएको होला' उनले उल्टै प्रश्नगरिन।सगै उभिएकी अर्की बृद्धाले थपिन 'अनुहार हेर्दा त त्यसो गर्लान जस्तो छैन, छुच्चा मान्छेकोअनुहार नैबेग्लैहुन्छ।'

'घरगयोभने बुहारीहरुले राम्रो गर्दैनन् त्यसैलेभगवानको दर्शन गरेरबसेकी छु' सुवेदीलेभनिन।कहिलेकाहि जेठो छोरा भेटनआएरघरमा जाँउ भन्दा उनी जान्छिन। तर बस्ने गरी होइन।के ही दिन घरगए पछि उनी फर्के र आउछिन।

उनका अनुसारघरमाके ही दिनराम्रो गरपनित्यसपछि नराम्रो गर्न थाल्छन। अहिलेउनी जाँउभने पनि जान मान्दिनन।आफना पतिको निधन भएपछि बेसहाराजस्तै भएर पशुपति बृद्धाश्रमआएर उनीउनी बसेकी हुन। सुवेदीलाई दम रखोकीको ब्यथालेच्यापीरहन्छ।सरकारले अहिले सम्म नि:शुल्क औषधीउपलब्ध गराएको छ।

बृद्धाश्रममा रहेकी नारायाणदेवी पुरीको थातथलौ नै काठमाडौ हो।उनी उमेरले६७ बर्षकी भईन।काठमाडौमा जग्ग जमिन भएपनि कसैले जाल गरेरसबै खाई दिएको उनको गुनासोछ।पुरीका २छोरा छन।

आफुले मागीजागीगरेर दुई छोराहुर्काए पनिआफु बृद्धाश्रममा बसेको १२ बर्ष बितेको छ।जेठो छोरो कता छ थाहा छैन उनलाई।कान्छो छोरो भने डिल्लीबजारमा बस्छ।

छोरो प्राईभेट कार्यलयमा कामगर्छन।उनीडिल्लीबजारतिरै बस्छ। उनी एक पटक छोराकोमा जाँदा बुहारीले कपाल भुत्ल्यएर निकालीदिईन। त्यसपछि उनी छोरो बसेको ठाँउमाजाननै छाडिन।उनी भन्छिन के गर्न आफनो पुर्पुरोमा यस्तै लेखेकोरहेछ।

झापाकी मिठु पौडेल पनिबृद्धाश्रममा बसेको १०बर्ष भईसक्यो ।उनका २ जना छोरी छन।उनीहरु झापातिरै घरजमगरेरबसेका छैन। भएको घरजग्गा पनि खर्च गर्नका लागि बेचेरसकि यो।

अहिले त दुबैछोरीहरु नैरोगी भएका छन।उनीहरु बेला बेलामा पौडेललाई भेटनआउछन।तरमिठुसग उल्टै औषधी लिएरजान्छन।उनी पनिदातालेसहयोग गरेको रकमबाटबँचेको पैसाले छोरीहरुलाई औषधी किनेर दिने गर्छिन।'के गर्नु आामको मनहो आफनो भन्दा सन्तानको दुखमा बढि मनदुख्छ।' पौडेलभन्छिन।

धनमायाजंगमको भने अलि बेग्लै कहानी छ।उनी भक्तपुरको गुण्डुमा कान्छी श्रीमति भएरभित्रिएकी थिइन। उनका सन्तान छैनन।सौततिरकाछोरा छन। श्रीमानकोनिधन पछि उनको भएको घर पनि बाढीले बगायो। त्यसपछि अंशाका लागि छोरासग लामो मुद्धा लडिन।बुढेसकालमा के मुद्धा लडनु भनेरउनी गाँउमा नै बेसहारा भएपछि गाविससचिवको शिफारिसमा बृद्धाश्रम आईपुगेकी हुन।

छोरा नआएपनिकुनै कुनैबेलाउनलाई भेटनबुहारी आउछिन।'बुहारी भेटनकहिले काहि आउछे तरअहिले सम्महिडनुआमा घर जाँउभन्न सके की छैन'जंगमले भनिन।

जंगमभने यो ठाँउमा रहरले नभएरबाध्यतालेबस्नु परेको गुनासो गर्छिन।तर जाने ठाँउनभएकोले यसको बिकल्प आफुसगँग नभएको उनी बताउछिन।

तपाईलेहेर्दा यस्तो देख्नु हुन्छ तर साह्रै अप्ठ्यारोछ बस्नलाई।यहाँ बसेकाहरु सासानकुरामा झगडा गर्छन, जावो अर्कालेदिएको चिजमाकिन लडमानगनुर कतिनै बाचिँएला र? उनीप्रश्न गर्छिन।

माथि उल्लेख गरिएकाहरु तनमुना प्रतिनिधि मात्र हुन,

आमलाई बृद्धाश्रममा लगेरराखेकाछन। खोज्दै गायो भने माथिका जस्ता आफनाबाट अपहेलित आमासयौको संख्यामाभेटिन्छन।

समाज कल्याण के न्द्र बृद्धाश्रमपशुपतिका प्रमुख मनोजकुमार बस्नेतले५६ साल अघि सम्ममापदण्डनभए पनि अहिलेमापदण्डबनाइएको बताउछन।छोरा बुहारी वा आफन्त भएकालाई आश्रममा नराखिने बताउछन।

उनका अनुसारबिभिन्नअधिकारप्राप्त निकायलेके ही

बताउछन। उनका अनुसार ठुला ओहदा भएका रधनीले पनि आश्रममा राख्ने कुरा आफुले सुनेपनि यसआश्रममा त्यस्तो बृद्धाहरु छैनन।

नीजि बृद्धाश्रमहरु पनिखुलेकोलेउनीहरुलाई त्यस्तामा राख्ने उनकोअनुमानछ। अहिलेयसआश्रमा पनिपुरु षहरुको भन्दामहिलाको संख्या नै बढि छ।

बस्नेतका अनुसार यस आश्रममा १सय २४महिला र १सय६ पुरु षहरु छन।बस्नतेका अनुसारपुरु षको निधन भएपछि बढिमात्रमा महिलाहरु बेसहारा हुने गरेकोलेयहाँ उनीहरुको संख्या बढि भएको हो।

0 comments

प्रतिक्रिया दिनुश

Facebook