श्रीलंकालाई हराउँदैदक्षिण अफ्रिका सेमिफाइनलमा
Posted: Wednesday, Mar 18, 2015 09:26 AM ( 5 hours ago )
चैत ४ - (अपडेट) दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । बुधबार भएको खेलमा श्रीलंकालाई ९विकेटले हराउँदैदक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ ।
जितकालागि पाएको १ सय ३४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभरमा पुरा गर्यो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले नट आउट ७८र फाप डु प्लेसीले पनि नट आउट २१ रन बनाए। हासिम अमला १६ रनमा आउट भए ।
टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ३७.२ ओभरमा सबै १० विके ट गुमाएर मात्र १ सय ३३ रन बनायो । यसअघि लगातार ४ शतक हानेका सांगाकारले १ सय ५३ बल खेलेर ४५ रन बनाए । लहिरु थिरेमनले ४१ रन बनाए । दक्षिण अफ्रिकाका इमरान तहिरले ४ र जेपी डुमनीले ३ विके ट लिए।

0 comments
प्रतिक्रिया दिनुश
Facebook