कम्प्युटर सम्बन्धी के ही साधारणTips& Triksहरु

कम्प्युटर तथा लाप्टप सम्बन्धी जानकारी भन्ने पेज बाट लियको ।
१, माउसको काम कि बोर्डले गर्नुहोस् यदि कुनै बेलातपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसकोलागि Shift+Alt+NumLock किथिच्नुस् रर ok गर्नुहोस् । अब तपाईंले माउसकोकाम Number key हरुबाट गर्न सक्नु हुन्छ ।
२, कम्प्युटरको password बिर्सनु भयो भने यदि तपाईंले आफ्नो कम्प्युटरको passwo...rd बिर्सिनु भयोभने यो step प्रयोग गरेर आफ्नोकम्प्युटर खोल्न सक्नु हुन्छ कम्प्युटरon गर्नुस् password Enterगर्ने ठाउँ देख् नु हुनेछ अब Ctrl+Alt+Deleteकि थिच्नुस् username लाई Change गरेर administratorराखिदिनुस् र ok गर्नुस्
३.कम्प्युटरलाई छिटो ShuttDown गर्ने तरिका सबै भन्दा पहिलाCtrl+Alt+Deleteथिच्नुस् Task Managerखुल्नेछ ShuttDown Tab मा क्लिक गर्नुस् Ctrl किलाई press गरेरैTurnOff मा क्लिक गर्नुस्
४.आफ्नो कम्प्युटरकोसम्पूर्ण जानकारी यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारीथाहा छैन रत्यो जान्न चाहनु हुन्छ भने, Start> Run माक्लिक गर्नुस् र त्यहाCommand टाईप गर्नुस् Command पेजखुल्नेछ अब त्यहाsysteminfoटाईप गरेर Enterगर्नुस् अब तपाईंले आफ्नोकम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ ।
५.आफ्नो कम्प्युटरलाई Fastगराइराख् न चाहनु हुन्छ भने, यदि तपाईंको कम्प्युटर Slow चल्छ रयसलाई Fast गराउनचाहनु हुन्छ भने यि कु राहरुलाई यादराख् नुस् आफ्नोकम्प्युटरको C Drive मा धेरै फाइलहरु Save नगर्नुहोस् र सके सम्म C Drive को क्षमता 50% Free नै होस् । Desktopमाधेरै फाइलहरु राख् ने नगर्नुस् यसले तपाईंको कम्प्युटरकोRam त्यसमाUse भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ । कम्प्युटरमा काम सकिसके पछि ShutDown गरेर मात्रoff गर्ने गर्नुस ।
६.कम्प्युटरको Virtual Memory बढाउने तरिका तपाईंको कम्प्युटरको Virtual Memory कम भएर पनि कम्प्युटर slow चलेको हुन सक्छ , तपाईंले Virtual Memory लाई बढाउन सक्नु हुन्छ My computerIcon लाई Right क्लिकगर्नुस् र properties मा जानुस् Advance Tab मा क्लिक गर्नुस् Performance को Settings मा क्लिक गर्नुस् त्यस भित्रको Advance Tabमाक्लिक गर्नुस् Virtual Memory को change icon मा क्लिक गर्नुस् रVirtual Memory reset गर्नुस् कम्प्युटरलाई restart गर्नुस्
७.Network Connection को full Detial को लागि Start >Run र त्यहाncpa.cpl टाईप र Enter गर्नुस् तपाईंको कम्प्युटरमा भएको Network connection हरुको पेजखुल्नेछ ।
८.कम्प्युटरको System properties हेर्नको लागि shirtcut key Windows कि + Pause/Break कि थिच्नुस्
९.MsWord को फाइललाई password ले लक गर्न चाहनु हुन्छ भने, यदितपाईंMsWord मा टाईप गरेकोdocumant लाई अरुले नहेरोस भन्ने चाहनु हुन्छ भने त्यसलाई आफ्नो password राखी लकगर्न सक्नु हुन्छ ,त्यसको लागि MSWord को Tool बारको Tools माक्लिक रOption मा क्लिकगर्नुस् अब Security मा क्लिक गर्नुस् र Password to open भन्ने box माआफु ले चाहेकोpassword राख्नुस् >ok >password लाई conform गर्नुस् रok अब तपाईंले आफ्नो document लाई save गरिदिन भए हुन्छ।
लिएको पेज को लिंक
https://www.facebook.com/laptopserviceinnepal
0 comments
प्रतिक्रिया दिनुश
Facebook