भोली देखि केबल कार तिन दिन बन्ध
गोरखा, ३ चैत ।गोरखाको मनकामना नमुना गाविसमा अवस्थित पवित्र धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जानका लागि संचालनमा ल्याएको के बुलकारसेवा भोलि बुधबारदेखि ३ दिन सम्मका लागि बन्द हुने भएको छ । नियमित मर्मत संभारका लागि चैत्र ४, ५, र ६ गते बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ। नियमित मर्मत सम्भार पछि पुन चैत्र ७ गते शनिबारबाट के बुलकार संचालनमा आउने छ।


0 comments
प्रतिक्रिया दिनुश
Facebook