हाम्रो समय

एसएलसीका विद्यार्थीको विवरण वेबमा




काठमाडौं- परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले

यस वर्ष एसएलसी परीक्षामा सहभागी हुने हरेक परीक्षार्थीको

विवरण वेबसाइटमा राख्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण

कार्यालयमा आइबार शिक्षा सचिव विश्वप्रकाश पण्डितको

संयोजकत्वमा बसेको एसएलसी परीक्षा सञ्चालन तथा

व्यवस्थापन बोर्डको बैठकले विद्यार्थीको 'मिसिङ' समस्या

समाधान गर्न परीक्षार्थीको विस्तृत विवरण राख्ने निर्णय

गरेको परीक्षा नियन्त्रक विष्णुद्वारेले जनाए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook