हाम्रो समय

नया न्यूज खबर बाट प्रकाशित तपाई को आजा को राशि फल।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ समाजमामानसम्मान प्राप्त हुनुकासाथै बोलीको प्रभाव बढ्नेछ। आफन्तको सहयोग मिल्नेछ। आम्दानीकास्रोतहरू फे लापर्नेछन्।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो कुटुम्बकोसहयोगलेधन आर्जनकोअवसर मिल्नेछ। पारिवारमा मिलन हुनेछ।दिनको उत्तराद्र्धमाखर्च बढ्नेछ। कान्तिक्षय हुनसक्छ।

मिथुन का, कि, कु, घ, ङ, छ, के , को, हा पारिवारिक स्वास्थ्यमा खर्च बढ्नेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। मनमाद्विविधाबढ्नेछ। प्रेममासफलतामिल्नेछ।

कर्क ट हि, हु, हे, हो, डा, डि, डु, डे, डो भूमि रवाहनकोसुख प्राप्त हुनेयोग छ।दाजुभाइको सहयोग प्राप्त हुनेछ।अचलसम्पत्ति खरिदबिक्रीहुन सक्छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे राजनीतिमाविवादबढ्नुका साथै स्थान परिवर्तन हुनसक्छ। आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला। समय अनुकू लनरहला।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो मुहारमाकान्ति बढ्नेछ। गरेकाकार्यबाट सन्तुष्टि मिल्नेछ। दिदीबहिनीकोसहयोगलेमहत्त्वपूर्ण कार्यकोथालनीहुन सक्ला।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते वैदेशिक यात्राकोयोग छ।मानसिक तनाव बढ्नाले दैनिककार्य प्रभावित बन्नेछन्।विपरीत लिंगीबाट सहयोग मिल्नेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु धार्मिककार्यमा मनलाग्नेछ।व्यापारबाटप्रशस्त लाभ हुनेछ।जागिरबाट सन्तुष्टिमिल्नेछ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे कर्मप्रति निष्ठाबढ्नेछ। वैदेशिकव्यापारबाटप्रशस्त धनलाभ हुनेछ। धार्मिक कार्यमाखर्च बढ्नेछ। स्वास्थ्यमा सुधारआउनेछ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि आय आर्जनमासुधार आउनेछ। मनमाहर्ष बढ्नेछ। आफन्तले कदर गर्नेछन्।दिनकोपूर्वाद्र्धमा अर्थ लाभ होला।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा शत्रु बढ्नेछन्।काममाअपजसपाइनेछ। विलासिताकावस्तुप्रति रुचि बढ्नेछ। स्वास्थ्यमा समस्या देखा पर्नेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। मित्रको सहयोगले प्रेमसम्बन्ध हुनेछ।अध्ययनमासफलता मिल्नेछ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook