धसिएकोस्थानबाटविमान निकालियो
अन्तर्राष्ट्रिय उडान आजबाट हुने सम्भावना
काठमाडौ, फाल्गुन २३ - बुधबारदेखि अवरुद्ध रहेको अन्तर्राष्ट्रियउडान आज-शनिबार)बाट हुनेसम्भावना बढेको छ ।प्राविधिकहरुलेधावनमार्ग नजिकै रहेको दुर्घट्नाग्रस्त टर्कि स एयरको विमानलाई सार्नमा सफलता पाइरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलका प्रमुख विरेन्द्रप्रसाद
श्रेष्ठले दुईवटा डोजर सहित थप उपकरणको सहयोगमा दुर्घट्नाग्रस्त विमानलाई धसिएको स्थानबाट पछाडि तान्न सकिएको बताए।उनले भने-'आजबाट अन्तर्राष्ट्रियउडान हुनसक्ने सम्भावना हुनसक्छ ।'स्रोतका अनुसार विमानलाई धसिएको स्थानबाट 'एयरक्राफ्ट रिमुभल किट' को सहायताले स्वभाविक उचाईमा ल्याएर१० मिटर पछाडि सार्न सकिएको छ ।विमानलाई धावनमार्ग नजिकबाट हटाउनेप्रयास जारी छ ।माटो चिसो रहेकाले प्राविधिकले थप कठिनाई भोग्नुपरेको छ ।
जहाजलाई सामान्यउचाईमा ल्याएर पछाडिको दुई वटै पाङग्रा रलयान्डिङ गेयर फे रिएको छ ।भारतीय वायुसेवाका २५जना, टर्कि स एयरका २, नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहित नेपाली सेना र प्रहरीले दुर्घट्नाग्रस्त विमानलाई निकाल्ने प्रयास गरिरहेका छन्। आगलागी हुनसक्ने सम्भावनालाई हेर्दै विमानको इन्जिन स्टार्ट

0 comments
प्रतिक्रिया दिनुश
Facebook