भर्खरै भारत सङ को हार ले घाउ आलै छ, त्यही भएर

भर्खरै भारत सङ को हार ले घाउ आलै छ, त्यही भएर
फुटबल फ्यान हरू निराष हुनुहुन्छ तर नेसनल टिम लाई
बिर्सेर नेपाल U17 टिम ले दिएको खुसी लाई
सम्जिनुहोस् त ।।।
Nepal 2-2 Iraq, Nepal 2-0 Bahrain, Nepal 4-0
Turkiministan, Nepal 0-0 Sauth Korea, Nepal
1-1 Uzbikistan, Nepal 2-1 Kuwait wow
एसियाको टप देश हरू सङ रिजल्ट निकालिसकेको टिम
नेपालमा अहिले अधिकांस तिनै खेलाडी हरू छन् ।।।
0 comments
प्रतिक्रिया दिनुश
Facebook