प्रश्नपत्रमासिम्बोल नम्बर लेख्नुपर्नेनयॉनियम
काठमाडौं, २७ फागुन / यसपाली एसएलसी दिने विद्यार्थीले प्रश्नपत्रमापनि आफनोसिम्बोल नम्बर लेख्नुपर्नेभएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलोपटक यस्तोव्यवस्थागरेकोहो। यसअघि उत्तरपुस्तिकामामात्रै सिम्बोल नम्बर लेख्नु पर्ने हुन्थ्यो। ‘प्रश्नपत्रमाउत्तरलेखेर चिटिङ गर्न थालेपछि यस्तो नियम ल्याएकोहो,’परीक्षानियन्त्रक बिष्णुबहादुर द्वारेलेभने । अघिल्लो बेन्चमाबस्नेविद्यार्थीकोप्रश्नपत्र अर्को बेच्नमा पुग्ने रपछिल्लोबेन्चकोप्रश्नपत्र अघिल्लो बेन्चमापुग्नेलगायतकाबिकृति बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रश्नपत्रमाआफनोसिम्बोल नम्बरव्यवस्थागर्न लागेको उनले बताए। परीक्षार्थीले परीक्षानसके सम्मआफनो प्रवेश पत्र साथमै राख्नु पर्ने हुन्छ।बिशेष गरीतराईकोआठ जिल्लामार चोरीगर्न भिडभाडहुने जिल्लालाई लक्षित गरेर योप्रणालील्याएकोपनिकाले जनाएकोछ ।‘योवयवस्थाले प्रश्नपत्र बाहिर लगेर चिटिङ गर्नेविधिमाशुन्य आउनेछ,’उनले भने,‘प्रश्नपत्र आउनसाथ आफनोसिम्बोलनम्बर लेख्नु पर्नेहुन्छ।’ एउटाको सिम्बोल नम्बर भएको प्रश्नपत्र अर्को विद्यार्थीकोमाभेटिएका रेष्टिकेटसम्म गर्नेव्यवस्थागरेकोछ। चैत ५ देखि सुरुहुने परीक्षामानियमित तर्फ ४ लाख २६ हजार२ सय१४ विद्यार्थी सहभागिहुदैछन्। एक्जाम्टेड तर्फ १ लाख ४५ हजार१ सय८३ विद्यार्थीछन्
0 comments
प्रतिक्रिया दिनुश
Facebook