हाम्रो समय

विश्वकपक्रिकेटः श्रीलंका१४८ रनले विजयी

बुधबार , २७फागुन २०७१ ४:४५पम

विश्वकप क्रिके टमा श्रीलंकाले १४८रनले स्कटल्याण्डलाई पराजित गरेको छ ।

नौ विकेटको क्षतिमा श्रीलंकाले स्कटल्याण्डलाई ३६४ रनको चुनौती दिएको थियो । तर, ४३.१ ओभरमा अलआउट हुँदै स्कटल्याण्डले २१५ रन मात्रै बनायो

0 comments

प्रतिक्रिया दिनुश

Facebook