हाम्रो समय

प्रहरी इनेस्पेक्टर प्रियंकाचोपडा



मेरी कोमबनेर बक्सिङको रिङमा उत्रिसकेकी बलिउड अभिनेत्री प्रियंका चोपडा अब प्रहरी इनिस्पेक्टर बन्ने भएकी छन्। प्रशान्त झाको नयाँ फिल्म गंगाजल –२ मा उनी प्रहरी वर्दीमा देखिने भएकी हुन्।

सन् २००३ मा रिलिज भएको फिल्म गंगाजलको सिक्वेलको रुपमा गंगाजल – २ बन्न लागेको हो। फिल्म रहने अन्य खेलाडीको भने टुंगो लागिसके को छैन।

प्रियंका हाल अमेरिकी टिभी च्यानल एबिसीको एक कार्यक्रमका लागि लजएञ्जलसमा रहेकी छन्। एक कार्यक्रमबापत उनलाई २५ करोड भारु पारिश्रमिक दिइएको छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook