हाम्रो समय

प्रतिक्षित'नाईँनभन्नू ल ३'कोट्रेलरसार्वजनिक

नेपाली फिल्म इतिहासको ते्स्रो श्रृंखलासम्म आइपुगेको पहिलो फिल्म 'नाईँ नभन्नू ल ३'को ट्रेलर सार्वजनिक भएको छ। आगामी चैत २७ गते रिलिज हुने फिल्मले आफ्ना अघिल्ला श्रृखंलाहरु जत्तिकै व्यवसायिकसफलता पाउने अनुमान गरिएको छ। फिल्म सिक्वल भएतापनि कथा भने आपसमा जोडिएका छैनन। अघिल्लो दुई श्रृखंलालाई विकास आचार्यले निर्देशन गरेको थिए भनर पछिल्लो तेस्रो श्रृखंलालाई डेब्यू निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन।

फिल्ममा आर्यन सिग्देल, सुरज सिहं ठकु री, प्रियंका कार्की, संचिता लुईटेल, अनुभव रेग्मी, संयम पुरी तथा आष्मा डिसीको मुख्य भुमिका रहेको छ।
https://m.youtube.com/watch?v=T4lo9i5JuhY

0 comments

प्रतिक्रिया दिनुश

Facebook