हाम्रो समय

अस्पतालकोशैय्याबाट प्रधानमन्‍त्रीलाई पत्रः हामीलार्इ एसिडहान्‍ने पापीलार्इ फाँसीहोस



संवाददाता काठमाडौं, फागुन २७



एसिडआक्रमणबाट घाइते भइवीरअस्पतालमा उपचाररत सीमा बस्नेतले प्रधानमन्त्री सुशील कोइरालालाई चार पृष्ठ लामो पत्र लेख्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेकी छिन्।

उनले पत्रमा आफू रौतहटबाट कसरी काठमाडौं आइपुगेको पृष्ठभूमि उल्लेख गर्दै आफू माथि भएको घटनाबारेमार्मिक ढंगले वर्णन गरेकी छिन्।सरकारले अहिलेसम्म पनि दोषीलाई पक्राउ गर्न नसकेकोमा आक्रोश व्यक्त गर्दै सीमाले यस घटनामा गम्भीर हुन प्रधानमन्त्रीलाई अनुरोधसमेत गरेकी छिन्।

प्रधानमन्त्री कार्यलयमा औपचारिक रुपमा दर्ता गरिएको पत्रमा उनले सोधेकी छन्, 'हामीलाई एसिड हान्नेलाई खै पक्रेको?'

एसएलसीको ट्यूसन पढ्न गएका दुई किशोरीमाथि काठमाडौंको बसन्तपुरमा गत फागुन १० गते बिहान एसिडहानिएको थियो।

एसिडआक्रमणमा परेररामेछापको खनियापानी गाविस– ८ की १६ वर्षीय संगीता मगर गम्भीरघाइते र रौतहटकी १५ वर्षीय सीमा बस्नेत घाइते भएका थिए। दुवै अहिले अस्पतालमा उपचार गराइरहेका छन्।

सिमाले बुधबारप्रधानमन्त्री सुशी


0 comments

प्रतिक्रिया दिनुश

Facebook