इरानसँग नेपालको लज्जास्पद हार
काठमाडौं, चैत ९
एएफसी यु-२३ च्याम्पियनसिप छनोट
एएफसी यु-२३ च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक राष्ट्र इरानसँग लज्जास्पद पराजय बेहोरेको छ।
सोमबार इरानको अजादी रंगशालामा भएको खेलमा ५-० को फराकिलो पराजय बेहोर्दै खराब सुरूआत गरेको छ।
जगजित श्रेष्ठको कप्तानीमामा राष्ट्रिय टोलीका आठजना खेलाडी सहभागी टिम इरानसँग कमजोर सावित भएको छ।
मार्च ३१ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले मार्च २५ तारिखमा अफगानिस्तान, २९ तारिखमा साउदी अरब र मार्च ३१ तारिखमा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ।
समूहको विजेता १० टोली र उत्कृष्ट उपविजेता पाँच टोलीसहित १५ टोली सन् २०१६ मा कतारमा आयोजना हुने यु-२३ च्याम्पियनसिपका लागि छनोट हुनेछन्।
एफसीले यही स्पर्धालाई सन् २०१६ मा ब्राजिलमा आयोजना हुने ओलम्पि
0 comments
प्रतिक्रिया दिनुश
Facebook