घरको छाना भत्किँ दा ८को ज्यान गयो
March 8, 2015
जलालावाद, २४ फागुन । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा शनिबार बिहान घरको छाना खस्दा सो घरमा रहेका आठजना व्यक्तिको ज्यान गएको समाचार छ ।
मृत्युहुनेमा सोही घरका परिवारपरेका छन्। दुई जनालाई भने उद्धार गरी निकालिएको छ ।उनीहरू पनि गम्भीर रूपमा घाइते भएकोले उपचार जारी रहेको बताइएको छ ।
मारिनेमा महिला रबालबालिका पनि रहेका छन् । भारी वर्षाका कारण सो घरको छाना भत्किएको प्रहरीले जानकारी दिएको छ

0 comments
प्रतिक्रिया दिनुश
Facebook