विद्युत्कातीनकर्मचारी घुससहितपक्राउ
नेपाल विद्युत् प्राधिकरण सर्लाहीअन्तर्गत प्रशाखा लालबन्दीमा कार्यरत तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकटोलीले ६५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ।
आयोगको केन्द्रीय कार्यालय काठमाडौंबाटआएको एक टोलीले आज दिउँसो विद्युत् कार्यालयमा छापा मारेर कर्मचारी रमाशंकर पासवान, आत्माराम ढुंगेल र मनोजकु मारसिंहलाई नियन्त्रणमा लिएको हो।सर्लाहीको रानीगञ्जस्थित थपलिया राइस मिलका लागि थ्री फे जको विद्युत् लाइन जडानगर्न भन्दै लिएको घुससहित तीनजनालाई पक्राउगरिएको अख्तियारले जनाएको छ।
नियन्त्रणमा परेकाहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook