रुखमाझुण्डिएको अवस्थामामृत फे ला

प्रकाशित मिति: 6:25:22 pm, March 12, 2015
दार्चुला, फागुन २८ – दार्चुलाको लेकम क्षेत्रमा पर्ने मालीकार्जुन गाविस–६ मा एक युवक रुखमा झुण्डिएको अवस्थामा मृत फे ला परेका छन् । मृत्यु हुनेमा मालीकार्जुन–६ का अन्दाजी २६ वर्षीय ललितसिंह धामी रहेको प्रहरीले जनाएको छ । बुधबार घर नजिकै को रुखमा घाँटीमा डोरी लगाई झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगी घटनाबारे स्थानीयलाई समेत सोधपुछ गरेको थियो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook