श्रमजिवी पत्रकारको अवस्थादयनिय
प्रकाशित मिति: 6:22:46 pm, March 12, 2015
धनगढी, फागुन २८– नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य डा.महेन्द्र विष्टले देशमा श्रमजिवी पत्रकारको अवस्था जटिल बन्दै गएको बताए । नेपाल पत्रकार महासंघले कै लालीमा आयोजना गरेको सुदुरपश्चिमाञ्चल क्षेत्रीय समन्वय समितिको क्षेत्रीय भेलाको उद्घाटन गर्दै उनले सो कु रा बताएका हुन् । अध्यक्ष विष्टले श्रमजिवी पत्रकार ऐनलाई प्रभावकारी बनाउन पहल भैरहेको र यसका लागि राज्यका प्रमुख व्यक्तित्वहरुसँग छलफल भएको बताए । उनले श्रमजिवी पत्रकारको हक हित पेशागत र सामाजिक सुरक्षाको विषयलाई लिएर महासंघ लागिरहेको बताए । नेपाल पत्रकार महासंघको क्षेत्रिय भेलामा सु.प. संयोजक प्रकाश विक्रम शाह के न्द्रिय सदस्य भवानी ऐर रपुर्व के न्द्रिय सदस्य जिल्ला अध्यक्ष कोषाध्यक्ष, सचिव, जिल्लामा कार्यरत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook