राष्ट्रियक्रिकेटमा त्रिभुवन आर्मीकोलगातार तेस्रोजित
By - Posted On. 21 mins ago
काठमाडौँ, २८ फागुन ।त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी राष्ट्रियक्रिके टमा लगातार तेस्रो जित हात पारेको छ। बिहिबार कीर्तिपुर क्रिके ट मैदानमा भएको खेलमा आर्मीले क्षेत्र नम्बर ५ नेपालगन्जलाई ६०रनले पराजितगर्यो।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालगन्जले आर्मीलाई ४३ औँ ओभरमा अलआउट गरे पनि १सय ७२ रनको लक्ष्य भेट्टाउन सके न।आर्मीको कसिलो बलिङसामू नेपालगन्ज ३१औँओभरमा १ सय ११ रन जोड्दै आउट भयो।नेपालगन्जलाई थोरैमा समेट्ने क्रममा आर्मीका सुमन गौतमले चार तथा राहुल विश्वकर्माले तीन विके ट लिए ।महत्त्वपूर्ण २२रनसमेत बनाएका विश्वकर्मा म्यान अफ द म्याचभए।
बिहिबारैभएकोअर्कोखेलमावीरगन्जलेविराटनगरलाई तीन विके टलेहरायो।पुल्चोक इन्जिनियरिङ कलेज मैदानमा भएको खेलमा विराटनगरले प्रस्तुतगरेको १ सय ७१ रनको लक्ष्य वीरगन्जले ७विके टको क्षतिमा पूरा गरेको थियो।
विराटनगरका मेहबुब आलमले अर्धशतक प्रहार गरे पनि खेल जिताउन सके नन् ।विराटनगरको पूरै टोली३२ ओभरमैअलआउट भयो।आलमबाहेक सिद्धान्तलोहनीले ३४ तथा सन्नीपुनले२७ रन बनाएका थिए।वीरगन्जका लागि अमित श्रेष्ठले ३१, अनिल साहले३० र सुरजप्रसाद कुर्मीले२९ रन जोडेका थिए।
आजको खेलपछि समूह ए मा त्रिभुवन आर्मी ६ अंकसहित शीर्ष स्थानमाछ भने ४अंकसहितवीरगन्ज तेस्रो स्थानमा उक्लिएको छ।समान चार अंकभएको नेपालगन्ज दोस्रो स्थानमा छ

0 comments
प्रतिक्रिया दिनुश
Facebook