विद्युत् महसुलनतिर्ने अब सरकारीसेवाबाटवञ्चित

२८ फागुन, काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणलेविद्युत
लाइन काटेपछि पनिमहसुलतिर्न अटेरगर्ने ग्राहकलाई
अन्यसरकारी सेवाबाटबञ्चित गराउनका लागि पत्र लेख्ने
भएको छ ।
एक महिनाअघिदेखि प्राधिकरण सञ्चालनगरेको महसुल
नतिर्नेको लाइक काट्ने अभियानअन्तर्गत प्राधिकरणले
उनीहरुलाई महशुल-नतिरेसम्मअन्य सरकारीसेवाहरु
नदिनका लागि सम्बन्धित जिल्लाप्रशासनकार्यालयमा पत्र
लेख्नलागेको हो ।
अभियानअन्तर्गत ५०करोड १५ लाख रुपैयाँबराबरको
महशुलनतिरेका २४ हजार ८ सय५६ ग्राहकको लाइन
काटेको राजधानीमा खबरछ ।
प्राधिकरणग्राहक तथा वितरण निर्देशनालयका
उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेका अनुसार, सो
रकममध्ये २४ करोड १६ लाख रुपैयाँ मात्र लाइक
काटेपछि संकलनभएकोमा बाँकी झन्डै २६ करोड रुपैयाँ
उठाउनका लागि नगिरेसम्म सरकारीसेवा नदिनकालागि
पत्र लेख्न लागेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook