पेटमाटेकेर पत्थरीको उपचार

प्रकाशित मिति: 7:28am, March 12, 2015
विराटनगर,फागुन २८ – मोरङको सिसवनी जहदा–८ की एक महिलाले आफू मा दैवीशक्ति आएको भन्दै पत्थरीमो उपचार गर्ने बताएर भीड जम्मा गर्ने गरेकी छन् ।उनले पेटमा टेके र ढुंगा निकाल्दै उपचार गर्ने गरेको दावी गर्ने गरेकी छन् ।
सिसबनीकी ३७ वर्षीया पारोदेवी मण्डलले उपचार गर्ने भन्दै आफ्नो समूह नै खडा डरेर बसेकी छन् । उनलाई पति सीताराम र छोरा जितेन्द्रले पनि साथ दिएका छन् ।गत साउनदेखि उपचारका नाममा उनले भिड जम्मा गर्न थालेकी हुन् ।
पारोदेवीले आफू शिवभक्तभएको र भगवानले आफू लाई सिद्दि प्रदान गरेकाले टोके र पेटको पत्थरी निकाल्न सकेको दाबी गरेकी छन् । सर्वसाधारणले आफ्नो पेटको ढुंगा निस्के को विश्वास गर्ने गरेका छन्
0 comments
प्रतिक्रिया दिनुश
Facebook