कुमार लामालाईनेपाल झिकाउनसरकारलाई निर्देशन

लामाको मुद्दा सत्य निरुपण आयोगले हेर्नुपर्छ :संसदीय समिति
२९ फागुन, काठमाडौं ।व्यवस्थापिका संसद अन्तरगतको
सामाजिक न्याय तथामानवअधिकारसमितिलेबेयायतको
थुनामा रहेका कर्णेलकुमारलामालाई नेपाल झिकाउन
नेपालसरकारलाई निर्देशनदिएको छ ।
सिंहदरबारमा शुक्रबारबसेकोसमतिको बैठकले कुमार
लामालाई नेपालझिकाउनर उनको मुद्दा सत्यनिरपण
तथा मेलमिलाप आयोगबाटहेर्ने व्यवस्था मिलाउन
प्रधानमन्त्री कार्यालय,परारष्ट्र मन्त्रालयतथा रक्षा
मन्त्रालयलाई निर्देशन दिएकोहो ।
द्वन्द्वकालमामाओवादी कार्यकर्तालाई यातना दिएको
अभियोगमा लामा गतवर्षदेखि लण्डनमा थुनामा छन् ।
कर्णल लामाका विषयमा शुक्रबारसमतिको बैठकमा
प्रधानमन्त्री रप्रधानसेनापतिलाई बोलाइएकोथियो ।तर,
प्रधानमन्त्रीको तर्फ बाटकानुनमन्त्री नरहरी आचार्य र
रक्षाका तर्फ बाटरक्षा सचिव समितिको बैठकमा उपस्थित
भए ।
बैठकमा स्पष्टीकरण दिँदैकानूनमन्त्रीनरहरी आचार्यले
लामालाई नेपालमा झिकाउन सरकारलेपहलगरिरहेको
बताए ।सत्य निरुपणआयोग भर्खरै गठनभएको र
कानूनलेपूर्णतापाउने प्रक्रिया जारी रहेकालेलामाको मुद्दा
आयोगमा पार्ने प्रयासजारी रहेकोमन्त्रीआचार्यलेस्पष्ट
पारे ।
बैठकमा सहभागी सभासद एवं कांग्रेसउपसभापति
रामचन्द्र पौडेललेसरकारकू ट नीतिक पहलमा असफल
भएको भन्दै लामालाई नेपाल झिकाउनपराराष्ट्र
मन्त्रालयमार्फ त्तत्कालकू टनीतिक पहल थाल्नुपर्ने बताए
0 comments
प्रतिक्रिया दिनुश
Facebook