हाम्रो समय

लुमिनस ब्रान्डकापंखा बजारमा

प्रकाशित मिति: 11:25:23 am, March 13, 2015 काठमाडौं,फागुन २९ – लोकप्रिय भारतीय ब्रान्ड लुमिनसका पंखा नेपाली बजारमा बिक्री सुरु गरिएको छ ।चौो व्यापार मेलाको अवसर पारेर लुमिनस कम्पनी भारतका सिनियर जनरल मेनेजर दीपक जैनले यसको औपचारिक सूरवात गरेका हुन् । नेपालका लागि दन्तकाली टायर एन्ड ट्रेड ,सुनसरी आधिकारिक विक्रे ता रहेको उक्त ब्रान्डले विभिन्न २१ वटा मोडलमा फ्यान उत्पादन गरेको छ । प्रयोग गरिने कोठाको आकार र उपलब्ध स्पेसलाई हेरेर कम्पनीले उपयुक्तसाईज र मोडेलका टेबुल,स्ट्यान्ड,वाल ,भेन्टिलेसन र सिलिङ फ्यान बजारमा ल्याएको लुमिनसले जनाएको छ । दुई हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म मूल्य रहेको लुमिनस फ्यानमा दुई वर्षको वारेन्टी छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook