हाम्रो समय

पञ्चकन्याले ल्यायो अत्याधुनिक बुमपम्प

२०७१ फागुन २९ गते १०:३३ मा प्रकाशित
२९ फागुनकाठमाडौं ।पञ्चकन्या समूहले आफ्नो कार्यलाई

परिष्कृ त रपरिमार्जित गर्ने उद्देश्यलेजर्मनी टेक्नोलोजीबाट

भारतमा निर्मित कन्त्रिmटिङ गर्ने अत्याधुनिक बुमपम्प

ल्याएको छ ।

ढलानगर्ने स्थानसम्म फलामका पाईपहरु फिटगर्नु नपर्ने

हुँदा यससाधनले न्यून जनशक्तिबाटकमसमयमा चाँडो र

धेरैढलान गर्न सकिने भएको छ । यसलेप्रतिघण्टा ९०

क्यूबिक मिटरकन्त्रिmट मिक्स्चर ३६ मिटरउचाईसम्म

सजिलै फाल्न सक्छ ।

साथै यो उपकरणरेडियोरिमोटकन्ट्रोलबाटसञ्चालन हुने

हुँदा सजिलैग्राहकलेचाहेको स्थानरसमयमा सेवादिने

भई गुणस्तरीयसेवासमेत दिनसकिने समुहद्धारा जारी

विज्ञप्तीमा उल्लेख छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook