हाम्रो समय

सर्प मरेपछि बुधनगर गाउँ नै शोकमा

Total Views: 39.4 K

विराटनगर, फागुन २६ –मोरङको बुधनगर–२ मा के ही महिना अगाडी देखि देखिँदैआएको र गाउँलेले नाग देवताका रुपमा पूजा गर्ने गरेको सर्पको मरेको छ ।सर्प मरेपछि गाउँलेले शोक मनाएका छन् ।

गाउँका सबै मिलेरविधिवत रुपमा पूजापाठ गरेरसर्पको अन्त्यष्टी पनिगरेका छन् । प्वालबाट बाहिरआएको करिब दुई घण्टा पछि सर्प हेर्न आएका मानिसकै सामुन्नेसर्प मरेको गाउँलेलेबताएका छन् ।

सर्प मरेपछि स्थानीयबासिन्दाले प्वाल भएकै ठाउँमा सर्पको विधिवत रुपमा पूजापाठगरी खाल्डो खनेर पुरेका हुन्। उनीहरुलेत्यो ठाउँलाई पूजा गर्नेठाउँ बनाएका छन् ।गएको मंसिर१२ गतेदेखिदैनिकदिउँसो १२ बजे देखि ३ बजेसम्म एउटैप्वालबाट सर्प निस्कने रत्यही प्रबेश गर्ने गर्दथ्यो ।

हरेक दिनएउटै समयमा सर्प निस्कने अनी प्वालभित्र प्रबेश गर्नेक्रमलामो समयसम्मचलेपछि गाउँलेले नागदेवताको रुपमा पूजा गर्दै आएका थिए। देख्दा अजङगको दरलाग्दो सर्पलेहानी नोक्सानी नपु¥याएपछि गाउँलेले सर्पको पूजा गर्न थालेका थिए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook