दरबारमार्गमा फे रि नाङ्लो बेकरी क्याफे खुल्ने
पहिलोपोस्ट - |9th March 2015 | २५ फागुन २०७१ |
काठमाडौं : दुई महिना अघि व्यवस्थापन पक्षले विशेष परिस्थिति भन्दैबन्द गरेको नाङ्लो बेकरी क्याफे पुनः दरबारमार्गमा खुल्ने भएको छ ।
नाङ्लोका संस्थापक श्यामसुन्दरलाल कक्षपतिले चाँडै नै दरबारमार्ग नै नाङ्लो खोलिने बताए। उनका अनुसार यसको लागि उपयुक्त ठाउँको खोजी भइरहेको छ।
पहिलोपोस्टसित कु रा गर्दै कक्षपतिले भने, ‘दरबारमार्गमा हामीले भनेको जस्तो ठाउँको खोजीमा छौँ। ठाउँ पाएपछि चाँडै भन्दा चाँडै खोल्छौँ।‘
कक्षपतिले बन्द भएको क्याफे कै सुविधा सहितको क्याफे खोलिने बताए। उनले ठाउँ खोज्ने काम तीब्र भइरहेको जनाए। उनले भने, ‘दरबारमार्गमा ठाउँ पाउनै गाह्रो छ । तैपनि हामी कोशिस गरिरहेका छौँ।’
गएको पुस ५ मा नाङ्लोका संस्थापक श्यामसुन्दर लाल कक्षपतिको जन्मदिन र नाङ्लोको स्थापना दिवस मनाउन लामाटारमा पिकनिक मनाइरहेकै ठाउँमा कक्षपतिले 'नाङ्लोमा आज तपार्इँहरुको अन्तिम दिन हो। भोलिदेखि रेस्टुरेन्ट आउनु पर्दैन्, एचआरमा गएर हिसाब मिलान गर्नुहोला' भनेका थिए।
दरबारमार्गको नाङ्लोभित्र नाङ्लो पब, नाङ्लो बेकरी तथा नाङ्लो चाइनिजरेस्टुरेन्ट थिए।
काठमाडौँको फास्टफु ड कल्चरसँग जोडिएको ब्रान्डका रुपमा परिचित नाङ्लोको दरबारमार्ग साइनो ३८वर्षपछि टुटेको थियो।

0 comments
प्रतिक्रिया दिनुश
Facebook