भारतीय नम्बर प्लेटको जीप दुर्घटना, दुईको मृत्यु चार घाइते
22 Mar 2015 | 17:18pm
आइतबार ८ चैत्र, २०७१
हेटौंडा–जेएच ०१ विजे ७२०७ भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौं आउँदै गरेको जीप सडकबाट दुई सय मिटर तल खस्दा जीपमा सवार सात जनामध्ये दुई जनाको मृत्यु भएको नारायणी अञ्चल प्रहरी प्रमुख मनोज न्यौपनाले जानकारी दिए।
0 comments
प्रतिक्रिया दिनुश
Facebook