एसएलसीपरिक्षार्थी बलात्कृत

२०७१ चैत्र ५ बिहीवार
धनगढी: एसएलसी परीक्षा दिन आएकी १७वर्षीया एक छात्राबलात्कृ त भएकी छन्।साप्पाटा गाविस १घरभई मार्तडीमा बस्दै आएका ३० वर्षीयदीलबहादुर रोकायाले मंगलबारबलात्कारगरेका हुन्।
ग्रामीणक्षेत्रबाटएसएलसी परीक्षा दिनमार्तडी आएकी ती छात्रालाई उनले डेरा गरी बसेको कोठामा राति पसेरखुकुरी देखाएरबलात्कारगरेको प्रहरी जनाएको छ। (i)
रोकायालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीकार्यालय बाजुराका प्रहरीनिरीक्षक नारायण चन्दलेजानकारीदिए। पीडित छात्राका बुबालेप्रहरी कार्यालयमा उजुरी दिएपछि रोकाया पक्राउपरेकाहुन्।
होमसेन्टरहटाएपछि सदरमुकामलगायतपरीक्षा के न्द्र तोकिएका विद्यालय नजिककागाउँमाछात्रछात्रा डेरा गरी बसेका छन्। छात्रालेएसएलसी परीक्षाभने दिएकी छन्।
0 comments
प्रतिक्रिया दिनुश
Facebook