हाम्रो समय

शिक्षकबाटआफ्नै छात्रामाथि यौनदुव्र्यवहार,प्रदर्शनमा झडप हुँदा केही घाइते

२०७१ फाल्गुन २९ शुक्रबार 13


Nayanewskhabar

हेटौंडा: हेटौडास्थित प्रगति उच्चमाबिका शिक्षक तेजप्रसाद पौडेलले दसकक्षामा पढ्ने एक छात्रालाई यौन दुव्र्यवहारगरेपछि आक्रोशितविद्यार्थी तथा अभिभावकको प्रदर्शनका क्रममा झडप भएकोछ।

शिक्षकलाई कारबाहीको माग राख्दै प्रदर्शनगर्ने क्रममा स्थिति तनावपूर्ण भएको छ।झडपकोक्रममाके ही सुरक्षाकर्मी तथा प्रदर्शनकारी घाइते भएका छन्।शिक्षक पौडेललाई प्रहरीले नियन्त्रणमा लिइसके को छ।

यसअघि मकवानपुरमैविद्यार्थीलाई यौन दुव्यर्वहारगरेको अभियोगमा एक शिक्षकलाई पक्राउगरी अनुसन्धानका क्रममा थुनामाराखिएकोछ।मकवानपुरको उत्तरी क्षेत्र थाहानगरपालिका–७ स्थित सेतीगणेश निमाविका बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा पक्राउपरेका शिक्षक दिनेश सुवेदीलाई अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट५ दिनको म्याद थप गरेको छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook