एसिड काण्डबारे प्रहरीले पत्रकार सम्मेलन गर्दै

तीन साता अघिबसन्तपुरमा छात्रामाथि एसिड प्रहार गर्नेलाई प्रक्राउगर्न नसकेको भन्दै आलोचना खेपिरहेको नेपाल प्रहरीले भइरहेको अनुसन्धानबारेजानकारी दिन शुक्रबारपत्रकार सम्मेलन आयोजना गरेको छ।
मिडिया लगायत चारैतिरबाट प्रहरीप्रति नकारात्मक टिप्पणी भइरहेकाले प्रहरीले गरिरहेको कामका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको एकवरिष्ठ प्रहरी अधिकारीले नया न्यूज़ खबर लाई जानकारी दिए।
0 comments
प्रतिक्रिया दिनुश
Facebook