गरिबले नै पाउँदैनन् नि:शुल्क औषधि

विराटनगर: मोरङ हसन्दहका उत्तममानतामाङलाई लगातार खोकी लाग्यो। जिउपनि करकरखायो।ज्वरो पनि आयो। जाँचगराउनउनी स्वास्थ्यके न्द्रतिरहानिए। डाक्टरलेशरीरजाँच गरेपछि तातोपानीखान, चिसोबाट बच्न रनियमितपोसिलो खानाखान सल्लाहदिँदै हातभरि औषधिको पोको राखिदिए। तामाङले खल्तीबाटरकम झिक्नलागेका थिए।डाक्टरलेभने, 'राख्नुस्, योसरकारले दिने नि:शुल्क औषधि हो। पैसा लाग्दैन।'
मोरङको हसन्दहस्थितइलाका स्वास्थ्यके न्द्रमा भेटिएका
दिइने व्यवस्थाबारे पहिलोपटक थाहा पाएका उनले भने, 'सरकारलेनि:शुल्क औषधिदिँदो रहेछ, थाहैथिएन। पहिल्यै थाहा भएकोभए हामी टोलभरका बिरामी किन बाहिरगएरपैसा खर्च गथ्र्यौं र?'
बिरामी पर्दा सरकारले औषधिदिने व्यवस्था गरेको थाहा नपाएकै कारण आफूजस्तागाउँका धेरै गरिब अन्यत्र भौंतारिनुपरेको गुनासो उनलेगरे।गाउँघरका स्वास्थ्यके न्द्रमानि:शुल्क औषधिपाइन्छ भन्ने धेरैलाई जानकारी छैन।औषधिप्राप्त गर्नुपर्नेहरू सुविधा लिनबाट वञ्चित हुने गरेका छन्।मोरङका धेरै स्वास्थ्यके न्द्रमा नि:शुल्क औषधिपाइनेबारेगाउँलेअनभिज्ञछन्।जानकारी नभएकै कारण धेरैबिरामी अहिलेपनिऋण काढेरसहरतिर उपचारगर्न धाउने गर्छन्।
हसन्दह ४ काभूपेन्द्रतिम्सिना भन्छन्, 'स्वास्थ्यके न्द्रले पनि प्रचारप्रसार नगरिदिँदा गाउँका पैसा खर्च गर्न नसक्नेले औषधि प्राप्त गरेका छैनन्।'नि:शुल्क औषधिपाइन्छ भन्ने प्रचारभए धेरैलाई राहत मिल्ने उनले बताए।
इलाका स्वास्थ्य के न्द्र हसन्दहको तथ्यांक हेर्ने हो भने नि:शुल्क औषधिमा गरिबर कथिततल्लो जातिका मानिसकोपहुँचकम देखिएकोछ।यद्यपि के न्द्रलेभने गाउँमाती समुदायकोसंख्या नैथोरै भएका कारण उपचार गर्न रनि:शुल्क औषधि लिन नआउने गरेको दाबीगरेको छ।
केन्द्रका प्रमुख शैलेन्द्र गुप्ता भन्छन्, 'हामीले उपलब्ध भएसम्म औषधिवितरण गर्दैआएका छौं।तरविपन्न समुदायको स्वास्थ्यकेन्द्रसम्म आउने दरकमभएकाले पनि उनीहरू औषधिलिनबाटवञ्चित भएका हुन्।'औषधिको मौज्दात रखपतको अवस्थाबारेजिल्ला जनस्वास्थ्य कार्यालयलाई नियमित रिपोर्ट पठाइने गरेको उनले बताए।
सरकारले७०थरीका औषधिविभिन्न स्वास्थ्य के न्द्रमार्फ त सर्वसाधारणलाई नि:शुल्क दिने प्रबन्ध गरेको छ।विभिन्न एन्टिबायोटिक्सदेखि ज्वरो,खोकी, आँखाको मलम, घाउ सफा गर्ने गजदेखि सुईसम्म नि:शुल्क पाइन्छ। तर यसबारे धेरैलाई जानकारीछैन।
हसन्दह स्वास्थ्यके न्द्रको तथ्यांकअनुसारचालू आर्थिक वर्षको साउनयता स्वास्थ्यके न्द्रमाचारसय १७जना दलित उपचारका लागि आएकाछन्। मधेसी तीन सय ९६, मुसलमान ५९, जनजातिएक हजार८६र बाहुनक्षेत्री दुई हजारएक सय ३४जनाउपचारका लागि आएका छन्।
स्वास्थ्यके न्द्र प्रमुख गुप्ता भन्छन्, 'अन्य जातिमा स्वास्थ्यउपचारमाचेतना नभएकाले पनि स्वास्थ्यके न्द्रसम्म आइपुग्दैनन्।' हसन्दहमाबस्ने ऋषिदेव समुदायका मानिसनगण्यरूपमाउपचारका लागि आउने गरेको उनले बताए।
0 comments
प्रतिक्रिया दिनुश
Facebook