विद्यार्थीकोहत्या भएको भन्दै स्थानीयआन्दोलित

२चैत, चितवन ।चितवनमा एसएलसी परीक्षाको तयारीमा
रहेकाएक विद्यार्थीको रहस्यमय मृत्युभएपछि पूर्वी
चितवनको खैरहनीर कठारका स्थानीय आन्दोलित भएका
छन् ।
उनीहरुले पूर्वी चितवनखैरहनी नगरपालिका–६मा रहेको
नेपालआदर्श शिक्षा सदनमा प्रदर्शनसमेत गरेका छन् ।
विद्यार्थीकोहत्या भएको भन्दै पीडितकाआफन्तले
कारबाहीको माग गरीप्रदर्शनगरेका हुन् ।प्रहरीलेसोमबार
दिउँसो भीड नियन्त्रणका लागि चारसेलअश्रुग्यासप्रहार
गरेको छ ।भीड उत्तेजित भएकालेअश्रुग्यासप्रहार गरेर
स्थिति सामान्य बनाएको चितवनकाप्रहरी प्रमुख
सहकुलबहादुरथापालेजानकारीदिए ।
पीडित पक्षकोउजुरीकोआधारमा अहिलेस्कुलसम्बद्ध दुई
जनालाई पक्राउगरेकोछ ।पक्राउपर्नेमा स्थानीय
स्कुलका प्रधानाध्यापक सन्तोष पौडेल रअर्का विन्दु
पौडेल रहेको रउनीहरुको विषयमा अनुसन्धानभइरहेको
प्रहरी उपरीक्षक थापाले बताए ।
विद्यालयमाअध्ययनरत विद्यार्थी गौरव बस्नेतको
आइतबाररहस्यमय रुपमा मृत्यु भएकोथियो ।बस्नेत यही
चैत ५गतेदेखि सुरु हुने एसएलसी परीक्षाको तयारी गर्दै
थिए । उनीपढ्ने स्कुलको होस्टेलमै मृत फे ला परेको
जिल्ला प्रहरी कार्यालयलेजनाएकोछ ।
प्रहरीका अनुसारझुन्डिएरआत्महत्या गरेको अवस्थामा
शव फे ला पारिएको हो। कठारगाविसका स्थानीयवासीले
भने उनको कर्तव्य गरीज्यानगएको आरोप लगाएका छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook