श्रमिकका समस्या नसुनी सभाससद्निदाउँदा…..

मलेसिया: मलेसियामा रहेका नेपालीश्रमिकका समस्या बुझ्न आएका सभासद्हरु श्रमिकसँगको अन्तरक्रिया कार्यक्रममा निदाउनथालेकाछन् ।
मलेसियामा रहेका नेपालीश्रमिकको दु:ख बुझ्नआएका सभासद्हरु सोमबार मजदुरसँग भएकोअन्तरक्रिया कार्यक्रममैनिदाए ।
श्रमिकहरुको समस्या बुझेरसुझाव संकलनगर्न आएको संसद्को अन्तर्राष्ट्रिय समितिलेनेपाली श्रमिक अधिकारवादी, मलेसियामा रहेका ब्यावसायी,सञ्चारकर्मी, एनआरएनप्रतिनिधीर दूतावासकाप्रतिनिधिबीचको कार्यक्रम चलिरहँदाकांग्रेसका सभासद्बलबहादुर के सी निदाउनपुगे ।
श्रमिका समस्या सुन्न समितिकासभापति प्रभु साहको नेतृत्वमा आएका सभासद् मजदुरका समस्या सुन्न छोडेर निदाउनथालेपछि मजदुरलेआफ्नोसमस्यासमाधानहुने आश नरहेको प्रतिक्रिया दिएका छन्। प्रभु साहकोनेतृत्वमा आएको टोलीमा ६जनासभासद रहेका छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook